Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

  • काठमाडौँ । आज अर्थ समितिको बैठक बस्दैछ । आज दिउँसो ३ बजे सिंहदरबारमा सो बैठक बस्नेछ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुनेछ। समितिमा आन्तरिक छलफल हुने र १६ औं पञ्चवर्षिय योजना सम्बन्धमका साथै मौद्रिक नीति र नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij