Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते

फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते

  • काठमाडौं । फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते भएका छन् । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा दुर्घटना भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

    AGNI GROUP

    किरणले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको फिल्म ‘दुई नम्बरी’ बक्स अफिसमा हिट भएको थियो भने अर्को फिल्म ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुने तयारीमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij