Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

टिकटक प्रतिबन्धविरुद्ध सरकारका नाममा सर्वोच्चको कारण देखाउ आदेश

टिकटक प्रतिबन्धविरुद्ध सरकारका नाममा सर्वोच्चको कारण देखाउ आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंसिर १९ गते पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

    AGNI GROUP

    सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १३ रिट निवेदन दर्ता भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij