Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रदर्शनस्थलमा प्रहरीले चलायो जामर भेहिकल

प्रदर्शनस्थलमा प्रहरीले चलायो जामर भेहिकल

  • काठमाडौं । प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल  प्रयोग गरेको छ । मोबाइल नेटवर्क कमजोर पार्न प्रहरीले जामर भेहिकल प्रविधिको प्रयोग गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गर्दै आएको छ ।

    AGNI GROUP

    बल्खुमा दुर्गा प्रसाईंको र तीनकुनेमा युवासंघको कार्यक्रम छ । युवासंघ र प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij