Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रिओपन सेसनमा २.०१ अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा २.०१ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । योसँगै प्रिओपन सेसनमा नेप्से १९०९.९७ को विन्दुमा गएर बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच भयो भने ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । सेसन अवधिमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट