Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'बढी व्याज लिए म कहाँ आउनुस्'

'बढी व्याज लिए म कहाँ आउनुस्'

  • काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकहरुले तोकिएको भन्दा धेरै ब्याज लिएमा उजुरी गर्न आग्रह गरेका छन् । काठमाडौंमा शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले १६ प्रतिशतभन्दा बढी ब्याज लिने कानून नभएको हुँदा कतिपय बैंक तथा वित्तिय संस्थाले १६ प्रतिशथभन्दा धेरै ब्याज लिएको गुनासो सुनिएको हुँदा त्यस्तो भएका उजुरी गर्न उनले आग्रह गरेका हुन् ।

    AGNI GROUP

    गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरु भेट्दै १६/१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij