Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा झिनो अंकको गिरावट

नेप्सेमा झिनो अंकको गिरावट

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से परिसूचकमा झिनो गिरावट आएको छ । सेसन अवधिमा ०.०६ अंकले घटेर नेप्से १८५८.४७ को बिन्दुमा झरेर बन्द भयो ।

    onlinepatrika
    Arghakhachi

    यो सेसन अवधिमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसा बराबरको ५१२ कित्ता शेयर कारोबार भएको थियो । जसमध्ये ९ स्टकको मूल्य बढ्दा ९ स्टकको मूल्य घटेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij