Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

  • काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान खनाल निवास डल्लुमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो । पूर्वप्रधानमन्त्री  झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको जानकारी दिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij