Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

२४ सयले घट्यो सुन

२४ सयले घट्यो सुन

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २४ सयले घटेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख १९ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    यस्तै तेजाबी सुन तोलाको १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा र तेजाबी सुनको मूल्य तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य एक हजार ५०० पुगेको छ । सोमबार चाँदीको मूल्य १ हजार ५४५ मा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij