Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

करेन्ट लागेर एक जना

करेन्ट लागेर एक जना

  • काठमाडौँ । पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वाका चोकट साह तेली रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रत्यक्षदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवले मंगलबार दिउँसो बाख्राका लागि स्याउला टिप्न घर नजिकैको रुखमा चढेका बेला ११ हजार भोल्टको तारमा छोइदा करेन्ट लागेर तेलीको घटनास्थलमै मृत्यु भएको जनाएका छन् । 

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको जनाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij