Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गोरखापत्रकर्मी अर्याललाई मातृ शोक

गोरखापत्रकर्मी अर्याललाई मातृ शोक

  • काठमाडौं । गोरखापत्रकर्मी विनोद अर्याललाई मातृ शोक परेको छ । गोरखापत्र संस्थानमा कार्यरत प्रुफरिडर अर्यालकी आमा कृष्णकुमारी अर्यालको ८६ वर्षको उमेरमा निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि बिर्सने रोगबाट पीडित अर्यालको आफ्नै  निवास धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ४ डाँडापुर डाँडापुर्सुकमा निधन भएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij