Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

एक हजार रुपैयाँले बढ्यो सुनकाे मूल्य

एक हजार रुपैयाँले बढ्यो सुनकाे मूल्य

  • काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनकाे मूल्य प्रतिताेला एक लाख १९ हजार रुपैयाँ पुगेकाे हाे ।

    images
    images
    images

    बुधबार तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij