Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लोकगायक दुवाल सम्मानित

लोकगायक दुवाल सम्मानित

  • काठमाडौं । जनगायक तथा लोकगायक रामकृष्ण दुवाललाई सम्मान गरिएको छ । उहाँको साङ्गीतिक कृति जिगु देय् जित यः गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रमको बिचमा गायक दुवाललाई सम्मान गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    ईलोहं प्रकाशनको आयोजना आयोजित कार्यक्रममा कीर्तिपुर ८ का वडाध्यक्ष सानुमैंया महर्जनले खादां अर्पण, पूर्वनगरप्रमुख रमेश महर्जनले दोसल्ला, माननीय सांसद शैलेन्दमान बज्राचार्यले सम्मानपत्र एवम् ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २५ हजार नगदसहित सम्मान गर्नुभएको हो भने स्केच आर्टिस्ट अर्पिता शाक्यले स्केच पोष्टरपनि प्रदान गर्नु भएको थियो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट