Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

सुनको मुल्यमा वृद्धि

सुनको मुल्यमा वृद्धि

  • काठमाडौं । नेपाली बजारमा सुनको २०० रुपैयाँले भाउ बढेको छ । 

    images
    images
    images

    प्रतितोला छापावाल सुनको मुल्य १ लाख २० हजार ७०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij