
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ रहेका छ ।
त्यस्तै, आज स्थिर रहेको चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij