Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत

  • काठमाडौं । नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १० प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    सोही ऋणपत्र आज पुस २३ गते बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij