Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु

दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु

  • काठमाडौं । दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ग २३ प १५५९ नम्वरको मोटरसाइकल पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटना हुँदा सहायक हवल्दार राना र सोही मोटरसाइकलमा सवार विकास कुमार पुन घाइते भएका थिए ।

    AGNI GROUP

    उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा सहायक हवल्दार रानाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । घाइते पुन भने उपचाररत छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij