Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

भन्सारको अनुगमन गर्दै अर्थ समिति

भन्सारको अनुगमन गर्दै अर्थ समिति

  • काठमाडौं । मुख्य–मुख्य भन्सार कार्यालयको संसद्को अर्थ समितिले अनुगमन गर्ने भएको छ । समितिको बिहीबारको बैठकले उपसमिति बनाएर मुलुकका भन्सार कार्यालय अनुगमन गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    भन्सार नाकामा चोरी पैठारी बढेको गुनासो धेरै आएको छ । समिति सभापति सन्तोष चालिसेले भन्सार कार्यालयहरूमा प्रविधि र जनशक्तिको अभाव रहेको जानकारी आएकाले अनुगमन गर्ने निर्णय गरिएको जनाए ।

    AGNI GROUP

    बैठकमा सांसदहरूले राजस्व वृद्धिदर घट्नुमा भन्सार चुहावट वृद्धि भएको भन्दै समितिले अनुगमन गर्नुपर्ने बताएका थिए ।मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा पनि छलफल गर्ने निर्णय गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij