
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij