Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा नेपाल क्रिकेट संघ (क्यान)ले छुम्बी लामालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ।
क्यानको विधानमा राखेपको सिफारिसमा एक जना केन्द्रीय सदस्य नियुक्त गर्ने प्रावधान छ। सोही प्रावधान अनुरुप लामालाई सदस्यमा नियुक्त गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij