Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीर अस्पतालमा ग्यास्ट्रोइन्टेरोलोजी सेवा हप्तामा एक दिन

वीर अस्पतालमा ग्यास्ट्रोइन्टेरोलोजी सेवा हप्तामा एक दिन

  • काठमाडौं । अबदेखि हप्ताको एक दिन वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजी सेवा अन्तर्गत विशेष ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा.मुकेश शर्मा पौडेलका अनुसार वीरमा वैशाख एकदेखि हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपिडी सेवा संचालनमा आएको हो ।

    onlinepatrika
    Arghakhachi

    डा.शर्माले भने, 'आन्द्रा सुनिने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगहरुको उपचारलाई प्रभावकारी बनाउनका लागि हामीले वैशाख १ गतेदेखि नै हरेक हप्ताको सोमबार विशेष ओपिडी सेवा संचालन गरिरहेका छौं, यस्तो समस्या हुने विरामीले हरेक हप्ता सोमबार आएर सेवा लिन सक्नुहुनेछ ।'

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट