Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

धरौटी बुझाएर छुटे दिपेश पुन

धरौटी बुझाएर छुटे दिपेश पुन

  • काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर पुन थुनामुक्त भएका हुन् । वैशाख ७ गते जिल्ला अदालतका न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, धरौटीमा बुझाउन नसकेपछि पुन कारागार चलान भएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij