Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

इलाम उपनिर्वाचन अपडेट

इलाम उपनिर्वाचन अपडेट

  • काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

    images
    images
    images

    प्राप्त मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार तीन सय ११ मत प्राप्त गरेका छन् ।

    images

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ५७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ९३ मत प्राप्त गरेका छन् ।

    कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij