Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बंगालदेश जाने कबड्डी टोलीको बिदाई

बंगालदेश जाने कबड्डी टोलीको बिदाई

  • काठमाडौं । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले पुरुष कबड्डी प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई बिदाई गरेका हुन् ।

    AGNI GROUP

    प्रतियोगितामा सहभागी हुने खेलाडीमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।

    त्यस्तै विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको रुपमा त्यसतर्फ जादै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij