Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

रुखको हाँगा भाँच्चिँदा एक जनाको मृत्यु

रुखको हाँगा भाँच्चिँदा एक जनाको मृत्यु

  • काठमाडौं । बिहीबार साँझ चालिसेबाट घर फर्कंदै गर्दा हावाहुरीले बाटोमा रहेको समीको हाँगा भाँच्चिएर लाग्दा सहिद लखन गाउँपालिका–४ ताक्लुङका गिरबहादुर राना घाइते भएका थिए ।

    images
    images
    images

    उनलाई उपचारका लागि चितवन भरतपुरको मेडिकल  लगिएको थियो । उपचारका क्रममा शुक्रबार रानाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij