Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

  • काठमाडौं । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार सोमबार  बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

    images

    यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन । 

    दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको  प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको  प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij