Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

  • काठमाडौं । उदयपुरकाे मदन भण्डारी लाेकमार्गकाे त्रियुगा नगरपालिका वडा न १ फुलजाेरमा  मङ्गलबार बिहान ११ बजेतिर सवारी दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।
    गाईघाटबाट बेल्टारतिर जाँदै गरेकाे प्र १-०२-०५२प ३९५८ नम्बरकाे माेटरसाइकललाई  विपरित दिशाबाट आइरहेको प्र१ -०२=-००१ख८५१४ नम्बरकाे टिफरले ठक्कर दिंदा दुई जनाकाे मृत्यु भएको हो  ।

    images
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दुबैको शव  जिल्ला अस्पतालमा राखिएको पोस्टमार्टम र सनाखत हुन बाँकी रहेको जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij