Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

७ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी

७ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी

  • काठमाडौं । काठमाडौँ ताकेश्वर नगरपालिका-८ मा सोमबार चोरी भएको छ । जरङ्खु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डङ्गोलको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार ७ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij