Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सर्पदंशबाट १३ वर्षीय किशोरको मृत्यु

सर्पदंशबाट १३ वर्षीय किशोरको मृत्यु

  • काठमाडौं । डडेलधुरा सादनीका १३ वर्षीय प्रकाश भट्टराईको सर्पदंशबाट मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय जाँदै गर्दा  उनलाई सर्पले डसेको थियो ।

    images
    images
    images

    घाइते अवस्थामा तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    भट्टराई स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij