
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं : कोटेश्वरको एक घरमा ग्यास लिक भएर आगलागी भएको छ । मदन भण्डारी पार्क नजिकै रहेको घरमा ग्यास लिक भएर आगलागी भएको सूचना आएको बानेश्वर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अहिले ३/४ वटा दमकल,प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबाट क्षतिको विवरण आउन बाँकी छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij