Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

काभ्रेमा गाईले जन्मायो तीन वटा बाच्छा

काभ्रेमा गाईले जन्मायो तीन वटा बाच्छा

  • काठमाडौं । काभ्रे मण्डनदेउपुरमा कृषक अर्जुनप्रसाद सापकोटाले पालेको गाईले ३ वटा बाच्छाहरु जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छा पाएपछि उनको घरमा हेर्न आउनेको भिड लाग्ने गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गाईले २ वटासम्म बाच्छाहरु जन्माएको थाहा थियो तर एउटै गाईले एकैपटक ३ वटा बाच्छाहरु जन्माएको यो घटना यहाँको लागि नौलो भएको सापकोटाले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij