Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

१५ वर्षीया बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार...

१५ वर्षीया बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार...

  • काठमाडौं । १५ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले बालिकालाई बलात्कार गरेका थिए ।

    AGNI GROUP

    भक्तपुर दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगेर ललाई फकाई, डर, धाक धम्की देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij