Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

टेलिकमको प्रवक्ताको जिम्मेवारी मानन्धरलाई

टेलिकमको प्रवक्ताको जिम्मेवारी मानन्धरलाई

  • काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी रविन्द्र मानन्धरलाई दिएको छ । टेलिकमले मंगलवार दिउँसो एक प्रेस नोट जारी गर्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रवन्धक रविन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जानकारी गराएको छ ।

    images
    images
    images

    प्रवक्ता मानन्धरलाई ईमेल ठेगाना [email protected] अथवा 01-4210204 नम्बरमा सम्पर्क गर्न सकिने प्रेस नोटमा उल्लेख छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij