Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

सोमपाल र गुलशन त्रिकोणात्मक टी–२० सिरिजबाट बाहिरिए

सोमपाल र गुलशन त्रिकोणात्मक टी–२० सिरिजबाट बाहिरिए

  • काठमाडौं । सोमपाल कामी र गुलशन झा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी–२० सिरिजबाट बाहिरिएका छन् । इन्जुरीका कारण सोमपाल र गुलशन आज अहिले जारी नेदरल्याण्डसविरुद्धको खेलमा पनि बाहिर रहेका छन् ।

    images
    images
    images

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमपाल र गुलशन अभ्यासको क्रममा घाइते भएको र टी–२० सिरिज गुमाउने जानकारी दिएको छ ।

    images

    नेपालले जारी आईसीसी विश्वकप लिग–२ को सिरिज पछि स्कटल्याण्ड र नेदरल्याण्डससँग टी–२० सिरिज खेल्ने तालिका छ । यो त्रिकोणात्मक टी–२० सिरिज जुन १५ देखि २० जुनसम्म हुँदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij