Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

  • काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ ।नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो ।

    onlinepatrika
    Arghakhachi

    मोबाइल डेटा सेवा समेत चलेको छैन । सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् ।

    AGNI GROUP

    सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij