Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

  • काठमाडौं । नेपालगञ्जमा करेन्ट लागेर ३५ वर्षीय एक युवकको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका– २० का विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

    AGNI GROUP

    घरका एक्ला छोरा विकासकी श्रीमती र ११ वर्षीया छोरी छन् । विकासकी श्रीमती नौ महिनाअघि मात्र वैदेशिक रोजगारीमा जानुभएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij