Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ललितपुरको धोविघाटमा एक बृद्ध मृत

ललितपुरको धोविघाटमा एक बृद्ध मृत


  • काठमाडौं । ललितपुर धोविघाटमा एक बृद्ध मृत फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ धोबिघाट बस्ने खोटाङ बाह्रपोखरी गाउँपालिका–३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा मृत अवस्थामा फेला परेका हुन् ।

    AGNI GROUP

    घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij