Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

पोखरामा भएको दुर्घटनामा एक युवकको मृत्यु

पोखरामा भएको दुर्घटनामा एक युवकको मृत्यु

  • काठमाडौं । पोखराको लेकसाइडमा आज बिहान भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बिहान पौने ६ बजेतिर कारले मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । कारका चालक पोखरा ड्यामसाइटका ३० वर्षीय सुशील दहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij