Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

धनगढी नगर प्रहरीले गर्‍यो २ जनाको उद्दार

धनगढी नगर प्रहरीले गर्‍यो २ जनाको उद्दार

  • काठमाडौं । धनगढीको नगर प्रहरीले २ जनाको उद्दार गरेको छ । गएराति धनगढी उपमहानगरपालिका–१७ धुर्जना आमबगयाबाट ६५ वर्षीया बोल्न नसक्ने महिलाको उद्दार गरेको हो ।

    images
    images
    images

    यस्तै धनगढी उपमहानगरपालिका–१३ राजपुर महरा होटल नजिकबाट अछामको पायल गाउँपालिका–७ घर बताउने ४५ वर्षीय चक्रबहादुर रावतको नगरप्रहरीले सोमवार उद्दार गरेको जनाएको छ । दुबै जनालाई नगर प्रहरीले उद्दार गरि मानव सेवा आश्राम धनगढीमा आज (मंगलवार) बुझाईएको उपमहानगरले बताएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij