Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउँदै

महानगरले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउँदै

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने भएको छ । महानगरले बुधबारदेखि पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गरेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij