Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

धापाखेलमा हुँदैछ मन जित्ने धमाका

धापाखेलमा हुँदैछ मन जित्ने धमाका

  • ललितपुर । ललितपुरको धापाखेलमा हुने सांस्कृतिक तथा व्यापार महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ। कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    जेम्स स्कुल अगाडि रहेको खुल्ला चौरमा १०० वटा भन्दा बढी व्यापारिक स्टल राखिएका छन् । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारबाट मनोरञ्जन हुने महोत्सवमा साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने राष्ट्रिय संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महतले बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij