Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

घाँटी रेटेर नवलपरासीमा एक युवाको हत्या

घाँटी रेटेर नवलपरासीमा एक युवाको हत्या

  • काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा एक युवाको घाँटी रेटेर हत्या गरिएको छ । आइतबार राति पाल्हिनन्दन गाउँपालिकाको हर्दीमा २० वर्षिय रोशनकुमार बढइको हत्या भएको हो ।

    images
    images
    images

    घरमा सुतिरहेका बढइको हत्या बारे परिवारले बिहान मात्र थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनको हत्यामा संलग्न र कारण खुलेको छैन ।

    images

    घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए । बढइको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij