Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो

  • काठमाडौं । रौतहटमा ज्यूँदै मानिसलाई इटाभट्टामा जलाउने प्रकरणका कांग्रेस नेता अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो प्रहार गरेका हुन् ।

    AGNI GROUP

    उनीहरुले आज न्यायाधीश थारुको इजसालमै पुगेर मोसो प्रहार गरेका हुन् । त्यसलगत्तै प्रहरीले नेकपा बहुमतका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

    थारुले आलमलाई सफाइ दिने आदेश दिएको भन्दै उनको आलोचना समेत भइरहेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट