Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

उड्दा उड्दै फर्कियो बुद्ध एयर

उड्दा उड्दै फर्कियो बुद्ध एयर

  • काठमाडौं । धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौं फर्काइएको छ । बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट धनगढीका लागि उडेको जहाज खराब मौसमका कारण काठमाडौं फर्किएको थियो ।

    onlinepatrika
    Arghakhachi

    नेपालगन्ज क्षेत्र आसपासमा ठूलो हावाहुरी चलेर मौसम एकाएक खराब भएका कारण जहाज फर्काउनु परेको बुद्व एयरले जनाएको छ ।

    AGNI GROUP

    मौसम खराब भएपछि जहाज धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका धनगढी इन्चार्ज बुधराम माझीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij