Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बौद्ध चुच्चेपाटीमा एक युवक मृत फेला

बौद्ध चुच्चेपाटीमा एक युवक मृत फेला

  • काठमाडौं । बौद्ध चुच्चेपाटीमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने २४ वर्षीय नबिन सिंह बोहरा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका बोहराको मृत्युका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij