Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ-३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij