Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

नप्से घट्यो, कारोबार बढ्यो

नप्से घट्यो, कारोबार बढ्यो

  • काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । आज ८.५६ अङ्कले घटेर नेप्से सूचक दुई हजार ६३२ दशमलव ४० विन्दु कायम भएको छ ।

    images
    images
    images

    आजको बजारमा ३१३ वटा कम्पनीको एक करोड ९९ लाख ९२ हजार ८१ कित्ता शेयर ८६ हजार ६३६ पटक कारोबार हुँदा कुल नौ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।

    images

    यो कारोबार रकम अघिल्लो कारोबार दिन गत बिहीबारको भन्दा बढेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij