Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

घट्यो नेप्से, २४ कम्पनीको बढ्यो सेयर मूल्य

घट्यो नेप्से, २४ कम्पनीको बढ्यो सेयर मूल्य

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ ।

    images
    images
    images

    आज नेप्से परिसूचक २६.२२ अंक (०.९२ प्रतिशत)ले घटेर २७९६.२४ बिन्दुमा पुगेको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    images

    आज कारोबारमा आएकामध्ये २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

    सिटी होटल लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् भने सिक्लेस हाइड्रोपावरका सेयरधनीले धेरै गुमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij