Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ

बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ

  • काठमाडौं । शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजीसहित १० जनालाई पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोशी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपाने पक्राउ परेका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij