Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम

दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३१३ कम्पनीका ५९ हजार १३० पटकको कारोबारमा १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ रहेको छ ।

    images

    आज ६६ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये दुई वटा बढ्दा बाँकी राताम्मे छन् । आज अरुण काबेली पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij